कोरियामा रहेका विनोद कुँवरद्धारा अस्पताललाई ५ वटा अक्सिजन सिलिण्डर सहयोग

विकल्प न्यूज/बेनी जेठ ६ गते ।  म्याग्दीमा तीव्ररूपमा फैलिएको कोरोना भाइरसका सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन दक्षिण कोरियामा रहेका एक म्याग्देलीले बेनी अस्पतालले स्थापना गरेको अक्सिजन बैंकलाई पाँच सिलिण्डर सहयोग गरेका छन्। लामो समयदेखि कोरियामा ब्यवसायसँगै सामाजिक संघसंस्थामा आवद्ध बेनी नगरपालिका–५ चुत्रेनीका विनोद कुँवरले कोरोना संक्रमतिको उपचारका लागि ५ वटा सिलिण्डर अस्पताललाई उपलब्ध गराएका … Continue reading कोरियामा रहेका विनोद कुँवरद्धारा अस्पताललाई ५ वटा अक्सिजन सिलिण्डर सहयोग